बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ । जिप्रकाका निमित्त प्रमुख...बाँकी
क्रान्तिका गुरू रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला ‘विप्लव’ सुरक्षा खलबलाइरहेका छन्। गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन्। माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले २०५१ मा...बाँकी
काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ। बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन्। ‘आफ्नी छोरीको हत्या र...बाँकी
म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला...बाँकी
केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ। बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन्। आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात...बाँकी
मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरु खारेज गरिँदै छ । यही सन्दर्भमा सरकारले दूर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले तिब्बती सीमानाका नेपालीलाई नेपाली बजारसँग जोड्ने...बाँकी
महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । ‘दैनिक उपभोग्य सामग्री...बाँकी
मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतको पश्चिम बङ्गाल राज्यको दार्जलिङमा जन्मेका राईको ९३ बर्षको उमेरमा मंगलबार दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राईलाइ त्रिभुवन...बाँकी
गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्। चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा...बाँकी
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ। फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन...बाँकी