News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    पत्ता लाग्यो प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

    जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । धानन्यायाधीश पराजुलीको शैक्षिक...बाँकी

    सातै प्रदेशमा यस्ता छन् शाशक : काम एकातिर , कुरा कतातिर ?

    मुख्यमन्त्रीको निर्वाचित भएसँगै सातवटै प्रदेश नयाँ सरकार बनेका छन् । केही प्रदेशमा सरकारको सानो मन्त्रिपरिषद्ले प्रदेशको विकास र समृद्धिको कामना गर्दै पहिलो बैठकबाट फरक फरक निर्णय गरेका छन् । स‌ंघीय शासन प्रणालीको अभ्यास थाल्ने क्रममा...बाँकी

    तीस वर्षदेखि जंगलको बास

    रौतहटको चन्द्रपुर नगरपालिका–६ लमाहाको जंगलमा १४ घरधुरीको सानो बस्ती छ । घरमा प्रायस् युवा भेटिंदैनन् । उनीहरू काठमाडौंका चिम्नी उद्योगमा काम गर्छन् । महिला र वृद्धवृद्धा घर कुरुवाका रूपमा बसेका छन् । ३० वर्ष पुरानो यही बस्तीमा शनिबार झोक्राइरहेको...बाँकी

    किन भयो सिंगो गाउँ नै किनबेच ?

    धनगढीमाई नगरपालिका १२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने । लहान नगरपालिका २२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका ४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा...बाँकी

    यस कारण भैरहेछ बाम एकतामा ‘अप-डाउन’

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप–डाउन’ हुन थालेको छ। पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र...बाँकी

    देउवा सरकारको निर्णय नउल्टाउन काँग्रेसको चेतावनी

    प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ । कांग्रेस...बाँकी

    अल्छी कर्मचारीको भागमा यस्तो जिम्मेवारी परेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् । प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले...बाँकी

    यस्तो छ प्रदेश पदाधिकारीको तलब र सुविधा

    सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र...बाँकी

    राष्ट्रपति–उपराष्ट्रपतिका अती आकांक्षीहरु

    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । आजकोनयाँ पत्रिकामा खबर...बाँकी

    तेह्रथुममा तिम्ल्याहा बच्चा

    तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर...बाँकी