News Portal

  • मधेश केन्द्रित दल राजपा र फोरम बीच चिसियो सम्बन्ध

    पत्रपत्रिकाकाठमाडौँ, २१ फागुन
    ६७४ पटक
    काठमाडौँ, २१ फागुन

    मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ ।

    फोरम सुटुक्क वाम गठबन्धनसँग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ ।

    फोरमले मधेसको मुद्धामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् ।

    मधेसको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समुह छ ।

    त्यो समुहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको अरोप लगाउन थालेको छ ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छापिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।...

    मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री...

    रहेनन भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी

    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज...

    राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले...