News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा गम्भीर अपराध,४२ महिनामा २,१६४ हत्या

    १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको...बाँकी

    श्रीदेवीको मृत्युले प्रम मोदीको दुख्यो मन, गरे यस्तो ट्वीट

    बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो । एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ । हेर्नुस्...बाँकी

    प्रधानमन्त्री ५१ निकायका प्रमुखः कहाँ–कहाँ प्रमुख छु उनैलाई छैन थाँहा

    प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले...बाँकी

    बर्दियामा सेनाको जीपमाथि आक्रमण

    हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्गी...बाँकी

    मिल्यो पावर सेयरीङ् : यसरी बाँडियो प्रमुख पद

    एमाले माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् । ‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको...बाँकी

    भद्रगोल प्रदेशका मन्त्री रिसोर्टमा बिताउछ्न रात

    प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक मामिलामन्त्री रिसोर्टमा मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् । आजको...बाँकी

    रानीपोखरीमा रडाकोको यस्तो रहेछ रहस्य

    सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन पिसी प्रतिस्पर्धाका कारण रानीपोखरी पुननिर्माण विवादमा परेको पाईएको छ। ठेक्कामा सरकारी अधिकारीलाई निर्माण कम्पनीले प्रतिशतका आधारमा बुझाउने रकमलाई पिसी भन्छि। पिसी सरकारी निर्माणको...बाँकी

    इम्बोष्ड नम्बर प्लेट रोक्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो। प्रधानन्यायाधीश...बाँकी

    एमालेले पाउने १० मन्त्रालयमा तीन गुणा बढी आकांक्षी

    माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन्। उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल...बाँकी

    विद्यार्थीले निकाले रुख र लहराबाट विद्युत

    मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन् । १० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको...बाँकी