मोरीले झुमाउछे डिस्कोमा भन्दै गायक धनु सिं ठकुरीले गाएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम्कै संगीत रहेको गीतको भिडियोमा कलाकार सपना खड्काले डिस्को वालीको सानदार प्रस्तुती दिएकी छिन भने अन्य मुख्य कलाकारमा...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन्। ‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति...बाँकी
nepali congress घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । आजको कान्तिपुरमा...बाँकी
नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि...बाँकी
भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए। बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण...बाँकी
surya binayak thmi प्रदेश १ मा ५० गाडी आवश्यक, १३ वटा पठाउने तयारी काठमाडौं। प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी...बाँकी
नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको...बाँकी
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए । माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित...बाँकी
सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ । सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका...बाँकी
पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको भेटिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । महालेखाले मुलुकका पहाडी...बाँकी