प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् । प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले...बाँकी
सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र...बाँकी
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । आजकोनयाँ पत्रिकामा खबर...बाँकी
तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर...बाँकी
एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट...बाँकी
oli prachanda
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १...बाँकी
दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचनलगत्तै दुई...बाँकी
oli prachanda
पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले जारी गरेको संविधान मधेसवादीलगायत सबैतह, तप्काले स्वीकार गरी कार्यान्वयन भएकामा अत्यन्तै खुसी लागेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले जनताको नासो जनतालाई नै सुम्पन पाएकामा खुसी...बाँकी
करेन्ट लाग्दा सर्लाहीमा एक युबक को ज्यान गएको छ । चक्रघट्टा गाउँपालिक- ७ का १८ बर्षिय बेचन महतोको ज्यान गएको हो । गएराती करेन्ट लागेर उनको ज्यान बताइएको छ । राती घर मा बत्ति बाल्ने क्रममा...बाँकी
भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण २ सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो। मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर २...बाँकी