News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    पार्टी एकता नभए सरकारमा नजाने माओबादी केन्द्रको तयारी

    एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट...बाँकी

    प्रम ओलीको झापा विद्रोहदेखि दोस्रोपटक सिंहदरबार यात्रासम्मको नालीबेली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १...बाँकी

    कहाँबाट आयो जबज, अप्ठ्यारोमा बाम एकता

    दसैँको छेका पारेर मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेका थिए । वाम गठबन्धनको घोषणा गर्न आयोजित कार्यक्रमलाई पार्टी एकताको प्रस्थानविन्दु भनिएको थियो । निर्वाचनलगत्तै दुई...बाँकी

    यसकारण खुसी भए पूर्वराष्ट्रपति यादव

    पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले जारी गरेको संविधान मधेसवादीलगायत सबैतह, तप्काले स्वीकार गरी कार्यान्वयन भएकामा अत्यन्तै खुसी लागेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले जनताको नासो जनतालाई नै सुम्पन पाएकामा खुसी...बाँकी

    करेन्ट लागेर सर्लाहीमा १८ बर्षिय महतोको मृत्यु

    करेन्ट लाग्दा सर्लाहीमा एक युबक को ज्यान गएको छ । चक्रघट्टा गाउँपालिक- ७ का १८ बर्षिय बेचन महतोको ज्यान गएको हो । गएराती करेन्ट लागेर उनको ज्यान बताइएको छ  ।  राती घर मा बत्ति बाल्ने क्रममा...बाँकी

    उपत्यकाको वायुप्रदूषण वर्षकै उच्च, भक्तपुरमा राती पनि उस्तै

    भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण २ सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो। मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर २...बाँकी

    ओली ३ वर्ष र प्रचण्ड २ वर्ष आलोपालो प्रधानमन्त्री

    एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै...बाँकी

    सिलवाल ‘फरार’ को सूचीमा

    एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले...बाँकी

    एउटा नलेखिएको प्रेम कथा : सत्यनारायणको साविती बयान

    जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न...बाँकी

    दाइजोले दिएको दुख : जिउदै जलाइञ्छ्न महिला

    सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन्। धनुषाको क्षिरेश्वर नगरपालिका–८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो...बाँकी