News Portal

  • इम्बोष्ड नम्बर प्लेट रोक्न सर्वोच्चको आदेश

    पत्रपत्रिकाकाठमाडौँ, ११ फागुन
    १२११ पटक
    काठमाडौँ, ११ फागुन

    सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

    प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको छ।

    वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्बर प्लेटमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा व्यवस्था जोखिममा पर्न सक्ने भन्दै तत्काल रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो।

    अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ। (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...