News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, ब्रेकिङ्न्यूज, समाचार

    प्रधान न्यायाधिस पराजुलीलाई जेल नहाली नछाड्ने डा. केसीको दावी

    काठमाडाैं, ३० पुस। चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले...बाँकी

    कार्यक्रम सकिएपछि पुगे प्रमुख अतिथि बनेका माननीय महेश बस्नेत

    भक्तपुर, ३० पुस । युवा नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य बनेपछि निकै व्यस्त बनेका छन । उम्मेदवार भएका बेला कार्यक्रम खोजीखोजी जाने बस्नेत सांसद बनेपछि भने समय दिएर पनि नजाने , ढिला जाने त्यसैगरी आफ्नो...बाँकी

    बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

    सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो । पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको...बाँकी

    प्रचण्ड निवासमा एकाबिहानै किन गए पुराना नेता माेहनविक्रम सिंह

    काठमाडौँ, २७ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष...बाँकी

    भाइरलबाट थप एकको मृत्यु, जुम्लाबाट पनि डाक्टर बोलाइए

    जाजरकोट, २७ पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको...बाँकी

    चिसोका कारण सिरहामा थप एकको मृत्यु

    लहान, २७ पुस । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर...बाँकी

    पानीको माग गर्दै मन्दिरमा जाग्राम

    बैतडी, २७ पुस । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको...बाँकी

    गौरीगञ्जको बजेट ५५ करोड

    झापा, २७ पुस । ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा...बाँकी

    दलहरूले फोहर गरे, दुई पत्रकार सफा गर्दै

    चरिकोट, २७ पुुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल...बाँकी

    खर्बौ खर्च , नतिजा शुन्य

    काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब...बाँकी