News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    १७ बर्षिय सुत्केरीको हत्या

    झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन्...बाँकी

    पुलिस बन्यो राष्ट्रिय च्याम्पियन

    अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । खेल अवधिभर दुवै...बाँकी

    गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन, हाम्रै कमजोरी हो -नेम्वाङ

    नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः...बाँकी

    यस् साता १ अर्ब बढीको शेयर कारोबार : यस्ता छन अग्रणी कम्पनी

    यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ...बाँकी

    अस्पतालको यस्तो लापरवाही, सुन्दा मात्र पनि आङ्ग सिरिङ्ग हुन्छ: विश्वास कसको गर्ने

    उपचार गराउन अस्पताल पुगेका बिरामी अस्पतालको लापरवाहीबाट झन् समस्यामा परेको घटना सार्वजनिक भएको छ । यस्तो लापरवाही, सुन्दा मात्र पनि आङ्ग सिरिङ्ग हुन्छ: विश्वास कसको गर्ने ? सवाल पैदा भएको छ । भेरी अञ्चल अस्पतालका...बाँकी

    बोर्डको संरचना र भूमिकाको बिषयमा बहस शुरु, अन्तराष्ट्रियस्तरको बनाउछौ : प्रा.डा.पौडेल

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बोर्डको संरचना र भूमिकाको बिषयमा बहस छेडेका छन्। देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा अध्यक्ष पौडेलले बोर्डको प्रादेशिक संरचना कस्तो बनाउने र यसको भूमिकालाई कसरी अगाडी बढाउने भन्ने...बाँकी

    सृजनानगरमा सडक दुर्घटनामा परि दोलखाका बस्नेतको देहान्त

    सिर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेका छन । बिहीवार राती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ...बाँकी

    ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुर केन्द्र खोजेको सांसद बस्नेतको दावी

    भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी

    ३ नम्बर प्रदेश प्रमुख भारतीय भएको गम्भीर आरोप : अनुराधा भन्छिन रुम्झाटारकै हु

    राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले...बाँकी

    सातै प्रदेशको अस्थायी मुकाम र प्रमुख तोकियो : भक्तपुरको भाग खोसेर हेटौडा पुर्याइयो,कोइराला बनिन प्रमुख

    सरकारले लामो समयपछि सातवटै प्रदेशको प्रमुख र अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको प्रमुख र अस्थायी मुकाम तोकेको हो । यस अघि उच्च अदालत राख्ने भनिएको शहरलाइ प्रदेश राजधानी...बाँकी