News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, ब्रेकिङ्न्यूज, समाचार

    सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका नाममा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा

    नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । वीरगन्ज महानगरपालिका वडा नम्बर...बाँकी

    छ महिनासम्म चल्ने माछा मार्ने जात्रा शुरु

    छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा...बाँकी

    भारतसँग नझुक्ने नेपाली सेनाको निष्कर्ष : पत्रकार सम्मेलन गरेरै निर्णय सार्वजनिक

    नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो । द्रुतमार्ग निर्माणका सन्दर्भमा...बाँकी

    पूर्ण साक्षर घोषणा भएको जिल्लामा कम्मल बाड्न गएका प्रजिअ बने परेशान

    अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ...बाँकी

    सुरक्षाकर्मीको रासनमा यस्तो विभेद : हेर्नुस फरक

    सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै...बाँकी

    यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

    उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे...बाँकी

    आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिदै

    सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको...बाँकी

    कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने सिफारिस

    उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ...बाँकी

    दुई अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै

    काठमाडौँ– नेपालको पुँजी बजारमा नयाँ–नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको...बाँकी

    सीटीईभीटी : जँहा नातागोताले खान्छन् जागिर

    भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र...बाँकी