News Portal

  • गृहपृष्ठ इतिहास-दस्तावेज, धर्म-सस्कृति, समाचार, स्वास्थ्य-शैली

    पानीको माग गर्दै मन्दिरमा जाग्राम

    बैतडी, २७ पुस । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको...बाँकी

    गौरीगञ्जको बजेट ५५ करोड

    झापा, २७ पुस । ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा...बाँकी

    दलहरूले फोहर गरे, दुई पत्रकार सफा गर्दै

    चरिकोट, २७ पुुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल...बाँकी

    खर्बौ खर्च , नतिजा शुन्य

    काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब...बाँकी

    गोविन्द गिरीले ध्यान बाट सगुनको उत्पति भएको भनेपछि नयाँ दिल्लीमा हङ्गामा

    काठमाडौं । सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक...बाँकी

    १० मिटर एयर राइफलमा सुस्मिता सबैभन्दा अगाडि

    काठमाडौँ । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् । ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी...बाँकी

    ललितपुर प्रहरीले भन्यो ‘नवराज सिलवाल फेला परेनन्’

    ललितपुर । कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर...बाँकी

    अस्त व्यस्त एसइइ परीक्षा

    भक्तपुर । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने...बाँकी

    गाईगोरुको अवैध तस्करी : स्थानीय चिन्तित

    सिन्धुली । अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा,...बाँकी

    बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता पोखरामा

    पोखरा । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि...बाँकी