News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी

    संसदको हिउँदे अधिवेशन अन्त्य

    काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै...बाँकी

    २८ वर्षीय बिद्रोही लोक गायिकाको आमरण अनसनमा बसेको २८८औं दिनमा निधन

    एजेन्सी । लामो समयदेखि आमरण अनसनमा बसेकी टर्कीको चर्चित लोकस‌ंगीत समूहकी सदस्य २८८ औं दिनमा अनस्थलमै मृत्यु भएको छ । २८ वर्षकी चर्चित गायक हेलिन बोलेकको भोक हड्तालमा बसेकै अवस्थामा मृत्यु भएको हो । टर्की...बाँकी

    शिवराजद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु

    शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका श्रमिक तथा असहायलाई राहत वितरण कार्य शुरु गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई...बाँकी

    कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइनमा इन्टरनेट

    कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ । जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री),...बाँकी

    शिवराज विपद् कोषमा सहयोगी हातहरु बढ्दै

      कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् । कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद...बाँकी

    मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

    काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते...बाँकी

    कोरोनाभाइरसः महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’

    ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’...बाँकी

    कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का...बाँकी

    ५० हजार ग्रामीण महिला स्वयंसेवी खटाइने, बिरामी ‘रिसिभ’ गर्ने जिम्मा सेनालाई

    काठमाडौँ । मुलुकभर रहेका ५० हजार ग्रामीण महिला स्वयंसेविकालाई पनि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...बाँकी