भक्तपुर, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जना संक्रमित थपेका छन् । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका...बाँकी
सप्तरी, १९ असोज । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको...बाँकी
दमौली, १९ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका ५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनः नियमित भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको...बाँकी
काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि...बाँकी
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका...बाँकी
bhaktapur भक्तपुर नवलपुर । चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ...बाँकी
कञ्चनपुर, १८ असोज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा एक सुत्केरीको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव बढी हुँदा उपचारका लागि नेपालगन्ज ल्याइएकी महिलाको आइतबार बिहान कोहलपुरस्थित नेपालगञ्ज...बाँकी
एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । गत मे १५ पछि शनिबार यति धेरै संख्यामा सङ्क्रमण पुष्टि कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ ।...बाँकी
कपिलवस्तु, १८ असोज । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु. चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको...बाँकी
खोटाङ, १७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाक्टर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट...बाँकी