News Portal

  • गृहपृष्ठ खेलकुद, विशेष, समाचार

    बुद्धिचाल प्रतियोगिता चालु, भोलि चौथौं र पाँचौ चरणका खेलहरु हुने

    भक्तपुर नगरपालिकामा फागुन २९ गतेदेखि सञ्चालित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोस्रो र तेस्रो चरणका खेलहरु आज सम्पन्न भयो । खेलमा ललितपुर मनपा र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् ।...बाँकी

    भलिबल प्रतियोगिता सम्पन्न

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं.वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिता समापन भयो । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मेयर प्रजापतिले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदको माध्यमबाट चिनाउन खेलाडीहरु अगाडि बढ्नुपर्ने भन्दै...बाँकी

    आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो । हिजो भएको...बाँकी

    भक्तपुर नगर स्तरीय भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिता एवं नगरस्तरीय खेलकुद प्रतियाेगिता उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा  भलिबल...बाँकी

    अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु : सूर्यविनायक पहिलो दिनमै हार व्यहोर्न बाध्य

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिताको उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् । पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं र ललितपुर महानगरपालिका त्यसैगरी दोलखाको भिमेश्वर र...बाँकी

    खेल खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ – अध्यक्ष विजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक कार्यकर्तामा नागरिक भावनाको कमी भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले शासक...बाँकी

    भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

    भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा  छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी

    विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३९ हजार, ३ करोड भन्दा बढी संक्रमित

    भक्तपुर, २१ असोज । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ...बाँकी

    दशैंमा तलेजुभित्र बली दिन नपाउने

    भक्तपुर, २० असोज । यस वर्षको दशैं (२०७७) मा तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली दिन रोक लगाएको छ । त्यसै हरेक वर्ष तलेजु पुजाको लागि ६० वटा बोका, ३१ वटा राँगा, ३०...बाँकी

    चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

    एजेन्सी । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेलसभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक...बाँकी