News Portal

  • गृहपृष्ठ रोचक, विशेष

    प्रचण्ड निवास पुगे महानायक हमाल

    नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ महानायक’ हमाल र ‘प्रचण्ड बिच करिब आधा घण्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट सङ्गीतकार चेतन सापकोटाले...बाँकी

    असार मसान्तभित्रै (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई_को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । यसपटक एसइईको नतिजा समयमै सार्वजनिक...बाँकी

    यस्ता क्रियाकलापले पार्छ बालबालिकामा नकारात्मक असर

    घरपरिवार तथा विद्यालयमा हुने विभिन्न क्रियाकलापले बालबालिकामा हिंसा वा दुर्व्यवहार भइरहेको धेरैलाई हेक्का नहुन सक्छ । तर, ठूला व्यक्ति वा उनीहरूसरहकै साथीहरूले गर्ने व्यवहारले कहिलेकाहीँ बालबालिकालाई मनोवैज्ञानिक असर परिरहेको हुनसक्छ । बालबालिकामाथि गरिने असहनीय क्रियाकलापले...बाँकी

    २२ लाख डोज फाइजर खोप नेपाल आउदै

    पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ ।...बाँकी

    चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी

    प्रचण्ड, देउवा ,उपेन्द्र र माधव एकै ठाउँमा

    अहिले भर्खरै नयाँ सरकार गठनका लागि विपक्ष दल नेपाली काँगैस,माओवादी केन्द्र,जसपा,र माधव समुहको बैठक बसेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको बैठकमा प्रचण्ड ,उपेन्द्र र माधव नेपाल सहभागिता जनाएको छ ।...बाँकी

    राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थी संघको विरोध

    नेपाल आयल निगमले २०७७ साल चैत्र २३ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्य वृद्धिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध एवम् भत्र्सना गरेको छ । नयाँ वर्ष २०७८ साल शुरु हुनु अगावै...बाँकी

    चाँगु-५ का वडा अध्यक्ष सहित तीन जना मिलेर कुटपिट, घाइते अस्पतालमा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै...बाँकी