News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, राजनीति, विशेष

    राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश

    भक्तपुर, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...बाँकी

    बसको ठक्करबाट श्रीमान्, श्रीमती र छोराको मृत्यु

    भक्तपुर, ११ असोज । आइतबार दिउँसो साढे ४ बजे भएको सडक दुर्घटनामा परी श्रीमान्, श्रीमती र छोराको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४...बाँकी

    कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

    भक्तपुर, ११ असोज । कोरानाले आज थप १० जनाको ज्यान लिएको छ । आज मात्र १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७...बाँकी

    मन्त्रिपरिषद्को बैठकले गर्‍याे यस्तो निर्णय

    भक्तपुर, ११ असोज । आज बसेको मन्त्रीपरीषद्को बैठक सकिएको छ । आकस्मिक रुपमा राखिएको आजको बैठकले सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकको रुपमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएको छ ।...बाँकी

    थप १ हजार ५७३ जनामा कोरोना पुष्टि

    भक्तपुर, ११ असोज । आइतबार थप १ हजार ५७३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ । त्यस्तै पछिल्लो...बाँकी

    भक्तपुरमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुग्यो

    भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३,...बाँकी

    त्रिविले रोकिएका सबै परीक्षा छठपछि सञ्चालन गर्ने

    काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका...बाँकी

    आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं, ७ असोज । बुधबार कीर्तिमानी आरोही आङरिता शेर्पाका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार गरिएको हो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पाको पार्थिव...बाँकी

    यात्रा गर्दा घरबाटै खाना–खाजा लैजान सरकारको अनुरोध

    भक्तपुर, ७ असोज । सरकारले अत्यावश्यक काम बाहेक जथाभावी यात्रा नगर्न आह्वान गरेको छ । साथै यात्रा गर्दा सकेसम्म घरबाटै खाजा लगेर जान पनि अनुरोध गरेको छ । यातायात व्यवस्था विभागले अपिल जारी गर्दै भनेको...बाँकी

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी