News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, विशेष

    यात्रा गर्दा घरबाटै खाना–खाजा लैजान सरकारको अनुरोध

    भक्तपुर, ७ असोज । सरकारले अत्यावश्यक काम बाहेक जथाभावी यात्रा नगर्न आह्वान गरेको छ । साथै यात्रा गर्दा सकेसम्म घरबाटै खाजा लगेर जान पनि अनुरोध गरेको छ । यातायात व्यवस्था विभागले अपिल जारी गर्दै भनेको...बाँकी

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी

    विद्युत् सेवा सञ्चालन नहुँदा तनहुका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य

    तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि...बाँकी

    हुम्लामा यसरी बनाइन्छ चिया मदानी

    हुम्ला, २ असोज । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का...बाँकी

    खाली ग्यास सिलिण्डरको मूल्य रू २१ सय तोकियो

    भक्तपुर, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार खाना पकाउने ग्यासको मूल्य ताकेको छ । संघले खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरको धरौटीवापतको...बाँकी

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

    भक्तपुर, ३१ भदौ । बुधबार एकाबिहानै काठमाडौं तथा आसपासका जिल्लाहरुमा भूकम्पकको धक्क महसुस भएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का...बाँकी

    महालक्ष्मी नगरपालिकाका मेयरमा कोरोना पुष्टि

    ललितपुर, ३० भदौ । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल...बाँकी

    संक्रमितको संख्या बढेपछि भक्तपुरको सिद्धि स्मृति अस्पताल केही दिनको लागि बन्द

    भक्तपुर, ३० भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस कारण अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी...बाँकी

    क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

    काठमाडौं, २ भदौ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था...बाँकी

    बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई दुई लाख

    कैलाली, २ भदौ । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।...बाँकी