कैलाली, २ भदौ । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।...बाँकी
काठमाडौं, २ भदौ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प...बाँकी
पोखरा, २ भदौ । आज राति १२ बजेदेखि कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निणर्यपछि...बाँकी
काठमाडौं, २ भदौ । गृह मन्त्री रामबहादुर थापाको स्कर्टिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको...बाँकी
बिक्रम सम्बत १८२६ कात्तिक सम्म भक्तपुर बेग्लै राज्य थियो । सोही वर्ष मङ्सिर १ गते यो तत्कालिन गोर्खा राज्यको एकीकरणमा परेको थियो । गोर्खाली राजा पृथ्वी नारायण शाहले भक्तपुरका तत्कालिन राजा रणजीत मल्ल आफ्नै मित...बाँकी
sanjeep ghimire संजीप शुभचिन्तक काठमाडौं । अब शिक्षक र कर्मचारीले शिक्षण बाहेकका अन्य कुनैपनि कार्यमा सहभागी हुन नपाउने भएका छन् । सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय वा शिक्षण संस्थाका शिक्षक र कर्मचारीले तोकिएको दैनिक...बाँकी
मङ्सिर १४ गते शनिवार भएको उपनिर्वाचनको नतिजा प्राप्त भैसकेको छ । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दावा गरेजस्तो परिणाम पाएको छैन...बाँकी
आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट...बाँकी
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका लागि भएको उपनिर्वाचनका लागि मतदान कार्य सम्पन्न भएको छ । शनिवार विहान ७ बजे शुरु भएको मतदान बेलुकी ५ बजे...बाँकी
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार डीपी ढकालले मतदान गरेका छन् । प्रदेश सभा सदस्य पदका सूर्य ध्वजाबाहक उम्मेदवार ढकालले बिहानै मतदान स्थल पुगी आफूले आफैलाई मतदान गरेका हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदानमा उम्मेदवार...बाँकी
bhaktapur changu