News Portal

  • गृहपृष्ठ # भक्तपुर नगरपालिका

    गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी

    उद्धारमा सहभागी हुन सक्ने युवाशक्ति तयार पार्दै भक्तपुर नगरपालिका

    भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ...बाँकी

    करको सदुपयोग भए नभएको बारे चासो लिन नगर प्रमुख प्रजापतिको अपिल

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भए नभएकोबारे चासो लिनुपर्ने बताएका छन् । शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र...बाँकी

    अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंगको परिचय–पत्र वितरण शुरू

    भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले...बाँकी

    भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले...बाँकी