News Portal

  • गृहपृष्ठ # भक्तपुर नगरपालिका

    स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख...बाँकी

    भक्तपुरको आठौं नगरसभा शुरु

    भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएकाे छ । नगर प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएको हो । नगरसभा उद्घाटन निवर्तमान संघीय सांसद एवं नेमकिपाका सचिव...बाँकी

    कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयका कारण असुविधा भएपछि उनीहरु आन्दोलित भएका हुन् । यातायात व्यवस्था सेवा कार्यालयमा आउने सेवाग्राहीको सवारी साधन अव्यस्थित रुपमा पार्किङ्ग...बाँकी

    भक्तपुरकाे बजेट १ अर्व ८२ करोड ४० लाख (हेर्नुस् बजेटको पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु.१ अर्ब ८२ करोड ४० लाख आयव्यवको अनुमानित् विवरण बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जारी सातौँ नगर सभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत...बाँकी

    भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि, शनिवार कन्टाक्ट ट्रेसिङको काम हुँदै

    भक्तपुर । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की जननिर्वाचित महिला सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।...बाँकी

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी