News Portal

  • गृहपृष्ठ # dp

    डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका...बाँकी

    को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १...बाँकी

    नेकपा भक्तपुरका सचिव ढकालको पुस्तकमाथि परिचर्चा : ज्ञानको भण्डार भएको भनाई

    नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बारे परिचर्चा भएको छ । राजधानीमा बुधवार उक्त पुस्तकमाथि परिचर्चा भएको हो । मार्क्सबादी दृष्टिकोणले काठमाडौको नेपाल ल क्याम्पसको सभा...बाँकी

    प्रचण्डले जिम्मेवार भनेपछि डीपी दङ्ग : घनश्याम र हरि रोकाहरु हेरेको हेर्यै

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी