News Portal

  • गृहपृष्ठ # nemakipa

    एमालेले सुन तस्करी गरेको बिजुक्छेको बयान : भन्छन्,’यस्ता पार्टीको बिरोध नगरे के गर्ने ?”

    नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे...बाँकी

    परिवारको इच्छा विपरीत बिजुक्छेकी सिपाही बनेकी सृजना बनेरै छोडिन् देशकै कान्छी प्रदेश सभा सदस्य

    प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो । पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई...बाँकी

    मेयर कपको उद्घाटनमा मेयरहरुले भने – नेता नारायणमान बिजुक्छेलाई प्रत्यक्ष भेट्नु नै भाग्य

    भक्तपुरमा मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । नेमकिपाका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले बिहीबार शहिद स्मृति खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । दत्तात्रयबाट शुरु भएको र्याली खेल मैदानमा पुगेपछि औपचारिक उद्घाटन कार्यक्रममा...बाँकी

    प्रदेश ३ को पहिलो सभा सम्पन्न,क्षेत्रीयता र जातीयतालाई बढावा नदिन नेपकिपाका गोसाईको जोड( हेर्नुस् अरुले के भने)

    प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं...बाँकी

    मत खेर गएको भन्दै सिमानामा भारतले बनाएको बाँध भत्काउने नेमकिपाद्वारा प्रस्ताव पारित

    भक्तपुर, पुस २८ । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले...बाँकी