News Portal

  • गृहपृष्ठ # nemakipa

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी

    के नागरिकको कुनै उत्तरदायित्व हुँदैन ?

    सुनिल प्रजापति : (प्रमुख, भक्तपुर नगरपालिका) कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्यु जस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संयुक्त राज्य अमेरिका...बाँकी

    नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी

    कोरोना विशेष छुट्टै आकस्मिक बेड तयार गर्न भक्तपुर भित्रका अस्पताललाई अपिल

    भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभेड १९) को सम्भावित खतरालाई मध्यनजर गर्दै आफ्नो नगर क्षेत्रका स्वास्थ्य संस्थालाई सजग रहन भनेको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका स्वास्थ्य संस्थालाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग गराउंदै...बाँकी

    नेमकिपा तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै : सचिव सुवाल

    नेपाल मजदुर किसान पार्टी तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै क्रान्तिकारी पार्टी हो भने एमाले र माओवादी अर्थात् नेकपा मेन्शेविक पार्टीजस्तै पुँजीवादी पार्टी हो । पुँजीवादी सरकारको लुछाचुँडीमा लागेका यी दुवै पार्टी भाइकाङ्ग्रेस हुन् । एमाले र...बाँकी

    यस्तो छ, अमेरिकी दूत नै डराउने गरी नेमकिपाले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र

    मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो...बाँकी

    अमेरिका थुरथुर भएको छ : थापामगर

    संबिधान सभा सदस्य समेत रहेकी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका कारण अमेरिका थुरथुर भएको भनेकी छन् । मंगलवार काठमाडौस्थित अमेरिकी राजदुतावास अघि विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ” अमेरिका बिरोधी...बाँकी

    ३ सय १७ वर्ष पुरानो पाँच तले मन्दिरको जीर्णोद्धारबारे अन्तरक्रिया सम्पन्न

    भक्तपुर । पाँच तले मन्दिरको रुपमा परिचित नेपालकै अग्लो विश्व प्रसिद्ध मन्दिर ङातापोँल मन्दिर जीर्णोद्धार सम्बन्धि अन्तरक्रिया गरिएको छ । सोमबार भक्तपुर नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय...बाँकी

    ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई

    नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवस र विचारप्रधान पत्रिका ‘श्रमिक साप्ताहिक’ २७ औं वर्ष प्रवेशको अवसर पारेर कर्णालीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको हो...बाँकी

    अधिकार केन्द्रकै मुठ्ठीमा राखेर संघीयताको अर्थ हुँदैन : प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले बर्तमान सरकार कम्युनिष्ट सरकार हुने नसक्ने दावी गरेका छन् । सरकारले निजीकरणलाई प्रश्रय दिएकाले यो कम्युनिष्ट सरकार हुन नसक्ने उनको दावी छ । शुक्रवार नेमकिपाको सातौँ...बाँकी