News Portal

  • गृहपृष्ठ # nemakipa

    नेमकिपा बाकेको प्रथम जिल्ला परिषद सम्पन्न

    नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिषद शनिवार सम्पन्न भएको हो । नेमकिपाका बाके जिल्ला अध्यक्ष बखत...बाँकी

    भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गरिने

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका...बाँकी

    कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी

    प्रधानमन्त्रीलाई नेमकिपा नेताको कडा चेतावनी : गुट पोस्ने अब जो भएपनि आगोमा झोस्ने

    सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष भएपनि गुटगत राजनीतिको शिकार भएको आरोप लागिरहेको अवस्थामा उनीप्रति उनका दलका नेता कार्यकर्ता मात्र होइन, अन्य राजनीतिज्ञ एवं राजनीतिप्रति चासो राख्नेहरु...बाँकी

    दशैँको पूर्वसन्ध्यामा नगरबासीलाई मेयर प्रजापतिको यस्तो संदेश

    आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु, दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित भएको पाइएको छ । घना...बाँकी

    भक्तपुरमा नेकपाले भित्र्यायो नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिसहित १०७ नेताकार्यकर्ता

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्लाको रुपमा रहेको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितको गृहनगर भक्तपुरमा नेमकिपाबाट निर्वाचित वडा सदस्य नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज...बाँकी

    बजारमा बिक्ने हाेइन, देशमा टिक्ने र राष्ट्रसेवामा समर्पित रहने जनशक्ति निर्माण गराैं : बिजुक्छेँ

    फाइल फाेटाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।...बाँकी

    सांसद सुवालमा काेराेना संक्रमण पुष्टि भएकाे छैन

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका भक्तपुर १ का निर्वाचित संघीय सांसद प्रेम सुवालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि नभएको पाइएको छ । सामाजिक संजालमा सांसद सुवाललाई कोरोना संक्रमण भएको हल्ला चलिरहँदा यसको...बाँकी