News Portal

  • गृहपृष्ठ # nemakipa

    आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले लिएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    nagar sabha bhaktapur

    भक्तपुर नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७८÷७९) नीति तथा कार्यक्रमको पूर्णपाठ नगर सभासद्ज्यूहरू,  भक्तपुर नगरपालिकाको दशौंं नगरसभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित)...बाँकी

    अक्सिजन प्लान्ट उद्घाटन गर्दै बिजुक्छेँले भने – सरकारले नगरेपछि जनता आफैं जुट्नुपर्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी

    भक्तपुरको नगर अस्पताललाई चीनको शान्नान शहरबाट १ करोड बढीको सहयोग

    मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो । प्राप्त सहयोग...बाँकी

    युद्धको बेला नलड्ने सिपाही र महामारीमा काम नगर्ने स्वास्थ्यकर्मी एकै हुन् : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसाका लागि डाक्टर बनेकाहरूको चरित्र कोभिड महामारीले उदाङ्गो बनाइदिएको बताएका छन् । पैसा कमाउन डाक्टर बनेकाले अहिले बिरामीको सेवा नगरेका उनले बताएका हुन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...बाँकी

    १ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

    चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त...बाँकी

    ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी

    विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी

    भक्तपुरमा शनिबार दिनभर निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

    भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन भएको छ । जेसिज इङ्गलिस स्कुलको प्राङ्गणमा शिविर सुरु भएको हो । शनिबार बिहान उक्त शिविरको नगरप्रमुख सुनिल प्रजापतिले...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी

    झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण...बाँकी