News Portal

  • गृहपृष्ठ # nemakipa

    शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टी नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरिएको थियो । पार्टी...बाँकी

    विष भनी थाहाँ पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ । एमसीसी सम्झौता गर्नु नहुने तर्क...बाँकी

    एमसीसीको बिरोध गर्दा नेमकिपा कार्यकर्तामाथि ब्यापक प्रहरी दमन

    nemakipa against MCC

    नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो...बाँकी

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी

    मुख्यमन्त्री पौडेलले भक्तपुर आएर गरे अध्यक्ष बिजुक्छेंसंग भेटवार्ता

    bijukchhe dormani paudel

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसंग भेटवार्ता गरेका छन् । भक्तपुर नगरपालिका अवलोकनका लागि आएका मुख्यमन्त्री पौडेलले नेमकिपा अध्यक्ष बिजुक्छेंसंग समेत भेटवार्ता गरेका हुन् । भेटको अवसरमा मुख्यमन्त्री पौडेलले नेमकिपाको नेतृत्वमा भक्तपुर...बाँकी

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा नेमकिपा असहभागी

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन्...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट सार्वजनिक (पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाको दशौं नगरसभाका सभाध्यक्षज्यू एवं सभासदज्यूहरू, आगामी आ।व। २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दशौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौं ।  सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको...बाँकी

    आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले लिएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    nagar sabha bhaktapur

    भक्तपुर नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७८÷७९) नीति तथा कार्यक्रमको पूर्णपाठ नगर सभासद्ज्यूहरू,  भक्तपुर नगरपालिकाको दशौंं नगरसभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित)...बाँकी

    अक्सिजन प्लान्ट उद्घाटन गर्दै बिजुक्छेँले भने – सरकारले नगरेपछि जनता आफैं जुट्नुपर्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी

    भक्तपुरको नगर अस्पताललाई चीनको शान्नान शहरबाट १ करोड बढीको सहयोग

    मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो । प्राप्त सहयोग...बाँकी