News Portal

  • गृहपृष्ठ # nemakipa

    ख्वप अस्पतालमा अन्तरंग सेवा समेत शुरु

    bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालले अन्तरंग सेवा शुरु गरेको छ । ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतवारबाट अन्तरङ्ग सेवा शुरु गरेको हो । स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालले दैनिक ५...बाँकी

    नगर सभामा समेत एमसीसी सम्झौता खारेजीको माग

    nagar sabha bhaktapur

    नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको...बाँकी

    समाजवादी देशहरुबाट सिक्दै जनता केन्द्रित गतिविधि अगाडि बढाइरहेका छौं : मेयर प्रजापति

    चन्द्रागिरी नगरपालिकाको विधायन समितिको एक टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको छ । चन्द्रागिरी नगरपालिका विधायन समिति संयोजक एवं वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आएको टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको हो । भक्तपुर...बाँकी

    खेलकुदलाई अतिरिक्त होइन, पाठ्यक्रममै पूरक क्रियाकलापको रुपमा राखिनुपर्छ : सांसद गोसाई

    surendraraj gosai

    बागमती प्रदेश सभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले खेलकुद विद्यालयको पाठ्यक्रममा प्राथमिकतापूर्वक राखिनुपर्ने बताएका छन् । खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई पूरक क्रियाकलापको रुपमा राखिनुपर्ने उनले बताएका हुन् । मंगलवार भनपा ७...बाँकी

    एमसीसी सम्झौता देशघाती र देशको संविधान विपरीत भएको भन्दै बिरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भन्दै एमसीसीको बिरोधमा उत्रनुपर्ने आवश्यकता औल्याएका छन् । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विरुद्धमा आवाज उठाउनुपर्ने उनले आवश्यकता औल्याएका हुन् । सोमबार...बाँकी

    पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन्...बाँकी

    सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंको स्थानीय भाषामा मन्तब्य

    भक्तपुर नगरपालिकाको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल भाषामा सम्बोधन गरेका छन् । कार्यक्रममा प्रायजसो उपस्थित स्थानीय जेष्ठ नागरिक देखेपछि उनले स्थानीय भाषामै मन्तब्य दिएका...बाँकी

    भक्तपुर कप फुटबल प्रतियोगिता शुरु

    भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता शुरु भएको छ । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा दोश्रो अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो । बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमका बीच उक्त...बाँकी

    भक्तपुर नगरपालिकामा आधारभूत सिलाई र बुटिक तालिम शुरु

    भक्तपुर नगरपालिकाले आधारभूत सिलाई र बुटिक तालिम शुरु गरेको छ । मंगलबारबाट दुवै तालिम शुरु भएको हो । तालिम करिब ६ महिना चल्ने बताइएको छ । नगर प्रमुख सुनिल प्रजापतिले तालिमको उद्घाटन गर्दै नगरपालिकाले महिला...बाँकी