News Portal

  • गृहपृष्ठ # nemakipa

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

    sunil prajapati

    (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको...बाँकी

    भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    narayanman bhaktapur

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली...बाँकी

    प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    bijukchhe

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी

    भक्तपुरका विपद् पीडितलाई १ लाखसम्म राहत दिन सकिने व्यवस्था

    सुनिल sunil prajapati

    भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित...बाँकी

    ख्वप अस्पतालमा अन्तरंग सेवा समेत शुरु

    bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालले अन्तरंग सेवा शुरु गरेको छ । ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतवारबाट अन्तरङ्ग सेवा शुरु गरेको हो । स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालले दैनिक ५...बाँकी

    नगर सभामा समेत एमसीसी सम्झौता खारेजीको माग

    nagar sabha bhaktapur

    नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको...बाँकी

    समाजवादी देशहरुबाट सिक्दै जनता केन्द्रित गतिविधि अगाडि बढाइरहेका छौं : मेयर प्रजापति

    चन्द्रागिरी नगरपालिकाको विधायन समितिको एक टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको छ । चन्द्रागिरी नगरपालिका विधायन समिति संयोजक एवं वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आएको टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको हो । भक्तपुर...बाँकी

    खेलकुदलाई अतिरिक्त होइन, पाठ्यक्रममै पूरक क्रियाकलापको रुपमा राखिनुपर्छ : सांसद गोसाई

    surendraraj gosai

    बागमती प्रदेश सभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले खेलकुद विद्यालयको पाठ्यक्रममा प्राथमिकतापूर्वक राखिनुपर्ने बताएका छन् । खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई पूरक क्रियाकलापको रुपमा राखिनुपर्ने उनले बताएका हुन् । मंगलवार भनपा ७...बाँकी

    एमसीसी सम्झौता देशघाती र देशको संविधान विपरीत भएको भन्दै बिरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भन्दै एमसीसीको बिरोधमा उत्रनुपर्ने आवश्यकता औल्याएका छन् । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विरुद्धमा आवाज उठाउनुपर्ने उनले आवश्यकता औल्याएका हुन् । सोमबार...बाँकी