News Portal

  • गृहपृष्ठ # nemakipa

    भक्तपुर नगरपालिकाको सरसफाई खर्च १३ करोड ५० लाख

    भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार उक्त क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं वडाका वडा...बाँकी

    बिजुक्छें निवास पुग्यो पत्रकार महासंघ

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें...बाँकी

    भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    bhaktapur nagar sabha

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी

    अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक, शुक्रबार अन्त्येष्टि

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उनकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको निधन भएको हो । प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् । करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको...बाँकी

    गृहका अधिकारीमाथि सांसद सुवालको गम्भीर आरोप

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुरबाट निर्वाचित संघीय सांसद प्रेम सुवालले गृह मन्त्रालयका उच्च पदस्त अधिकारीहरु माथि गम्भीर आरोप लगाएका छन् । उनले गृहका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेका एउटा आरोप लगाए...बाँकी

    भक्तपुर नगरपालिकाले नर्सिङ्ग पनि पढाउने

    nemakipa narayanman

    इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् । नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति...बाँकी

    भक्तपुर नगर कार्यपालिकामा नेमकिपाका उम्मेदवार निर्विरोध

    bhaktapur municipality

    भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल),...बाँकी

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खसेको हो । भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त...बाँकी

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी