News Portal

  • गृहपृष्ठ # nemakipa

    खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।   अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी

    करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी...बाँकी

    एमाले कम्युनिष्ट मुकुण्डो लगाएको पार्टी भएको नेमकिपाकी उम्मेदवार अनुराधाको आरोप

    भक्तपुर क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगरले नेकपा (एमाले) असली कम्युनिष्ट पार्टी नभएको बताएकी छन् । एमाले कम्युनिष्टको मुकुण्डो लगाएको पार्टी भएको उनको भनाइ छ । मध्यपुर थिमीमा...बाँकी

    को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् । सधै केन्द्रीय सत्ताको बिरोध गर्ने...बाँकी

    पाकिस्तानका जनप्रतिनिधि सहितको टोली भक्तपुर भ्रमणमा

    pakistan in bhaktapur

    छिमेकी मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानको एक प्रतिनिधि टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको छ । स्वात स्थानीय सरकार प्रमुख रहेका मेयर शाहीद अली सहितको प्रतिनिधिमण्डल टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको हो । प्रमुख सुनिल...बाँकी

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गरेका छन्। मन्त्री लामालाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र...बाँकी

    भक्तपुर नगरपालिकाको सरसफाई खर्च १३ करोड ५० लाख

    भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार उक्त क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं वडाका वडा...बाँकी

    बिजुक्छें निवास पुग्यो पत्रकार महासंघ

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें...बाँकी