News Portal

  • गृहपृष्ठ # nemakipa

    भक्तपुर नगरपालिका किसान बाहुल्य नगर

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर किसान बाहुल्य शहर भएको बताएका छन् । भक्तपुर भ्रमणमा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि मण्डललाई मंगलवार नगरपालिकामा स्वागत गर्दै उनले सोकुरा बताएका हुन् । ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक...बाँकी

    वडाध्यक्ष ज्याख्वलाई पितृशोक

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व: लाई पितृशोक परेको छ । उनका पिता पूर्णनारायण ज्याख्वको शुक्रवार निधन भएको हो । पूर्णनारायण लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका थिए । शुक्रवार बिहान उपचारकै क्रममा...बाँकी

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले...बाँकी

    ख्वप विश्वविद्यालयबारे सांसद थापाको स्पष्टीकरण, नेमकिपालाई दर्जनौ प्रश्न

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।  ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको आरोप लगाउदै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति...बाँकी

    बिजुक्छेँ भेट्न भारतीय बुद्धिजीवीहरु भक्तपुरमा

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी

    भक्तपुरमा नयाँ सवारी खरिद गर्नेको आफ्नो निजी पार्किङ्ग हुनुपर्ने

    sunil prajapati mayor bhaktapur nagar

    भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो । बुधवार नीति तथा कार्यक्रम सार्वजनिक...बाँकी

    ख्वप: अस्पतालमा पनि सिटी स्क्यान

    बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा विस्तारका लागि प्रदेश सरकारको बजेट प्राप्त भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको जोडबलमा अर्थ बिबिध शीर्षकबाट भक्तपुर अस्पतालले बजेट प्राप्त...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वयम्सेवक शिक्षक र व्यवहारिक विषयको व्यवस्था

    आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी

    मधेशको सवालमा गम्भीर छु : बिजुक्छें

    rohit-ahiraj

    निशा कुस्मा, भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् । भक्तपुरको कमलविनायकस्थित बिजुक्छें निवास आएका मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश...बाँकी

    भक्तपुर नगरले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अघिबढ्ने सुत्र बनाएको छ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने सुत्रको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीसंग उनले सोकुरा बताएका हुन् । मंगलबार भक्तपुर...बाँकी