News Portal

  • वडाध्यक्ष ज्याख्वलाई पितृशोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० कार्तिक २०८०
    ७७२ पटक
    भक्तपुर, १० कार्तिक २०८०

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व: लाई पितृशोक परेको छ । उनका पिता पूर्णनारायण ज्याख्वको शुक्रवार निधन भएको हो ।

    पूर्णनारायण लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका थिए । शुक्रवार बिहान उपचारकै क्रममा भक्तपुर क्यान्सर अस्पतालमा उनको असामयिक निधन भएको थियो । ६८ वर्षको उमेरमा ज्यान गुमाएका पूर्णनारायणको पार्थिव शरीरलाई नेवा: परम्परा अनुसार स्थानीय घाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    दिवङ्गत पूर्णनारायणका ५ भाइ छोरा छन् । वडाध्यक्ष रविन्द्र ज्याख्व: उनको माहिलो छोरा हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...