News Portal

  • वडाध्यक्ष ज्याख्वलाई पितृशोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० कार्तिक २०८०
    १०८८ पटक
    भक्तपुर, १० कार्तिक २०८०

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व: लाई पितृशोक परेको छ । उनका पिता पूर्णनारायण ज्याख्वको शुक्रवार निधन भएको हो ।

    पूर्णनारायण लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका थिए । शुक्रवार बिहान उपचारकै क्रममा भक्तपुर क्यान्सर अस्पतालमा उनको असामयिक निधन भएको थियो । ६८ वर्षको उमेरमा ज्यान गुमाएका पूर्णनारायणको पार्थिव शरीरलाई नेवा: परम्परा अनुसार स्थानीय घाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    दिवङ्गत पूर्णनारायणका ५ भाइ छोरा छन् । वडाध्यक्ष रविन्द्र ज्याख्व: उनको माहिलो छोरा हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...