News Portal

  • गृहपृष्ठ # nemakipa

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार सहिदस्मृति खेलमैदानमा आयोजित कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा उन्नत जातको गहुँ र आलुको बिउ वितरण

    सुनिल परजापति

    भक्तपुर नगरपालिका वडा नं. १ का किसानहरुलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरिएको छ । मंगलवार वडा कार्यालयद्वारा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख सुनिल प्रजापतिले गहुँ र आलुको बिउ वितरण गरिएको हो ।...बाँकी

    नयाँ खाले अपराधको संख्या बढ्यो : मेयर प्रजापति

    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली तथा...बाँकी

    नागरिकका विवरण सुरक्षित हुनुपर्छ : प्रजापति

    भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको...बाँकी

    नगरपालिकासंग अध्यक्ष बिजुक्छें प्रसन्न

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको कामप्रति प्रसन्नता प्रकट गरेका छन् । प्रमुख सुनिल प्रजापतिसहितको टोलीले ऐतिहासिक रानीपोखरी, सिद्धपोखरी र भाजुपोखरीको अध्यक्ष बिजुक्छेंलाई स्थलगत निरीक्षण गराएपछि उनले प्रसन्नता प्रकट गरेका हुन्...बाँकी

    नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गरिने प्रमुख प्रजापतिको प्रस्टोक्ति ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने बताएका छन् । बिहीवार वडा नम्बर १ स्थित नपलीमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन्...बाँकी

    दशैं बिदामा नयाँनयाँ पुस्तक पढ्न प्रमुख प्रजापतिको सुझाव

    भक्तपुर -९ स्थित बागीश्वरी कलेज तथा बागेश्वरी माविको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिँदै गरेको बडादशैं -२०७८ को अवसर पारेर बुधवार शिक्षक तथा कर्मचारीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा व्यवस्थापन...बाँकी

    ख्वप अस्पतालको सेवाबाट जनताले समाजबादको अनुभव गर्न सक्नुपर्छ : अध्यक्ष बिजुक्छें

    nemakipa narayanman

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालको सेवाबाट जनताले समाजबादको अनुभव गर्न सक्नुपर्ने बताएका छन् । ख्वप अस्पतालले समाजवादी सिद्धान्त अनुरुप जनताको निःस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले उक्त कुरा बताएका...बाँकी

    बिजुक्छेलाई भेट्न निवासमै पुगिन् सिडिओ शर्मा

    भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता गरेकी छन् । मंगलवार बिहान निजी निवास कमलविनायक पुगी उनले अध्यक्ष बिजुक्छेसंग भेटवार्ता गरेकी हुन । उक्त भेटवार्ता कुनै एक...बाँकी

    भक्तपुरका २० सास्कृतिक गुरुहरु सम्मानित

    भक्तपुर नगरपालिकाले नगरका २० सास्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर सोमबार उनीहरुलाई सम्मान गरिएको हो । कला र संस्कृति संरक्षणका विभिन्न विधाका योगदान गरेवापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित...बाँकी