News Portal

  • गृहपृष्ठ # nepali congress

    नेता अर्जुननरसिंह केसीले कथन : काँग्रेस एउटा गिरोहले सञ्चालन गरिरहेको छ

    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने...बाँकी

    काँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयो : नेता सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन् । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने –“प्रजातन्त्रका लागि लडेको पार्टी...बाँकी

    चुनावी हार पछि नेताको फिर्यो बुद्धि : बानेश्वरमा बसेर लगाए बटुवाको जुत्तामा पालिस्

    नेपाली काँग्रेसका नेताहरुले आफैले आफ्नो जुत्तामा पालिस लगाए भन्दा पनि अनौठो मानुपर्ने बेलामा अर्काको जुत्तामा पालिस लगाए भन्दा बिस्वास नलाग्न सक्छ तर यो कुरा साचो हो । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर...बाँकी

    एमालेमाथि जाइलाग्यो काँग्रेस

    नेपाली काँग्रेस जनमतको लागि नेकपा एमालेमाथि जाइलागेको छ । एमालेले बृद्ध भत्तालाई राजनीतिको हतियार बनाएको आरोप लगाउदै आएको काँग्रेसले उसकै एजेन्डा प्रयोग गरि प्रहार गरेको हो । बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को...बाँकी

    तरुण दलको राष्ट्रिय भेला भक्तपुरमा

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको...बाँकी

    आफ्नो ब्रतबन्ध भएको गोदावरीधाममा पुगेर सत्ता हस्तान्तरणबारे प्रम देउवाको यस्तो दावी

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई सत्ता लम्ब्याउने खेलमा नलागेको दावी गरेका छन । राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने र त्यसपछि आफुले नयाँ सरकारलाई बाटो छोडिदिने उनले बताए । ७ नम्बर प्रदेशको कैलालीस्थित गोदावरीधाममा आयोजित ‘गोदावरी...बाँकी