News Portal

  • गृहपृष्ठ # nepali congress

    भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो । आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको...बाँकी

    केन्द्रीय सदस्य हुमागाईको हर्कतले काभ्रे कांग्रेस हैरान

    देशका ६८ जिल्ला सभापतिले क्रियाशील सदस्यता फाराम बुझेर आफ्नो जिल्लामा लगेर बाँडिसकेको अवस्थामा पनि राजधानीसँग नजिक रहेको नेपाली कांग्रेसकाे काभ्रे जिल्ला भने त्यसबाट अझै बन्चित रहेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवाको आडमा  केन्द्रीय सदस्य...बाँकी

    सरकार बालुवाटारको पर्खालभित्र सिमित : थापा

    नेपाली कांग्रेसका युवा नेतासमेत रहेका सांसद गगन कुमार थापाले सरकार कोभिड १९ नियन्त्रणमा उदासिन रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री भजन गाउन मस्त भएको उनको आरोप छ। सामाजिक संजाल...बाँकी

    नेकपा राहत वितरणको नाममा सस्तो राजनीतिक प्रचारबाजीमा ब्यस्त छ : दुर्लभ थापा

    (दुर्लभ थापा नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति हुन् । देशमा २० दिन देखि जारी बन्दाबन्दी (लकडाउन) बाट भक्तपुरमा परेको प्रभाव र नेपाली काँग्रेसको क्रियाशीलताको विषयमा केन्द्रित रहेर भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले उनीसंग गरेको टेलिफोन...बाँकी

    भक्तपुरमा भनेको कुराले भ्रम सृजना गरेको भन्दै देउवाले दिए स्पष्टीकरण (बिज्ञप्तिसहित)

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् । सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि...बाँकी

    भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ...बाँकी

    ७ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भक्तपुरमा प्रशिक्षण : शुक्रवार शिर्ष नेताहरुको सम्बोधन

    नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उपत्यका र आसपासका जिल्लाका महाधिवेशन प्रतिनिधिको लागि काँग्रेसले प्रशिक्षण कार्यक्रम राखेको हो । २० र २१ गतेको लागि निर्धारण गरिएको...बाँकी

    काँग्रेस सभापति देउवाको प्रश्न-हेलिकप्टरबाट हेरेर हुन्छ ?

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय बाँधका कारण तराइमा डुबानको समस्या हुँदा पनि सरकार मौन रहेको भन्दै आलोचना गरेका छन् । बाढी पहिरोले देशभर ठूलो जनधनको क्षते हुँदा सरकार हेरेर मात्र बसेको...बाँकी

    काँग्रेसका ३ साधारण सदस्यसमेत नरहने गरी निष्काशित

    नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी...बाँकी

    रावल उफ़्रिएपछि प्रम देउवाले भने – प्रक्रिया नमिले पनि मनसाय गलत छैन

    प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई दिँदै आएको सहयोगमा थप एक लाख दिने निर्णय गर्दा प्रक्रिया नमिलेको स्वीकारेका छन्। ‘भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख रुपैयाँ दिने निर्णय गर्दा त्रुटि भएकै हो’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति...बाँकी