News Portal

  • तरुण दलको राष्ट्रिय भेला भक्तपुरमा

    भक्तपुर, ८ माघ
    ८७७ पटक
    भक्तपुर, ८ माघ

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ ।

    मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तदुरुस्तता तथा थप निर्माण र भावी रणनीतिका बारेमा बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिएका छन ।

    शाहीले एक विज्ञप्ति जारी गरी उक्त राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबै जिल्ला अध्यक्षलाई आग्रहसमेत गरेका छन । दलको महाधिवेशन भएको १६ महिनासम्म पनि केन्द्रीय समितिको विस्तार नभएका बारेमा समेत छलफल गर्न लागिएको शाहीले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...