News Portal

  • दीपीका र धोनीको बिषयले तात्तियो बलिउड

    इभक्तपुर संवाददाताभक्तपुर, १३ माघ
    ११५८ पटक
    भक्तपुर, १३ माघ

    बलिउड स्टार दीपिका पादुकोण पदमावत फिल्ममा आफ्नो शानदार प्रदर्शनको कारण चर्चाको केंद्रमा रहेकी छन् । धेरै विवादको बीच आखिरमा पदमावत रिलीज भयो र यसले दीपिकाको चर्चा झन् चुलियो । उनको चर्चा संगै उनलाई जोडेर इंडियाका पूर्व क्रिकेट कप्तान महेन्द्र सिङ्ग धोनीको पनि चर्चा हुन् थालेको छ ।

    भारतीय एंटरटेनमेंट अनलाइनका अनुसार दीपिकाले इंडियाका पूर्व कप्तान महेन्द्र सिङ्ग धोनीलाई मन पराउछिन । धोनी उनको मनपर्ने व्यक्ति हुन् । दीपिकाले स्वीकार गरेकी छिन कि धोनीको उनी ठुलो फैन हुन् ।

    दीपिका र धोनीको रिलेशन को अफवाह पहिले निकै चल्यो । त्यतिबेला उनीहरु देत गएको मिडियामा मसला बन्थ्यो । धोनीले दीपीककै लागि कपाल सानो गराएको कुरा पनि निकै चल्यो । आईपीएल उद्घाटन एडिशनमा ‘रोमांस किंग’ शाहरुख खानले धोनीलाइ यो बिषयमा मजाक गर्दा उनी हासेका थिए । अहिले पदमावतको प्रशंसा सगै दीपीका र धोनीको पनि बिषयले बलिउड तातेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...