News Portal

  • दीपीका र धोनीको बिषयले तात्तियो बलिउड

    इभक्तपुर संवाददाताभक्तपुर, १३ माघ
    १०१७ पटक
    भक्तपुर, १३ माघ

    बलिउड स्टार दीपिका पादुकोण पदमावत फिल्ममा आफ्नो शानदार प्रदर्शनको कारण चर्चाको केंद्रमा रहेकी छन् । धेरै विवादको बीच आखिरमा पदमावत रिलीज भयो र यसले दीपिकाको चर्चा झन् चुलियो । उनको चर्चा संगै उनलाई जोडेर इंडियाका पूर्व क्रिकेट कप्तान महेन्द्र सिङ्ग धोनीको पनि चर्चा हुन् थालेको छ ।

    भारतीय एंटरटेनमेंट अनलाइनका अनुसार दीपिकाले इंडियाका पूर्व कप्तान महेन्द्र सिङ्ग धोनीलाई मन पराउछिन । धोनी उनको मनपर्ने व्यक्ति हुन् । दीपिकाले स्वीकार गरेकी छिन कि धोनीको उनी ठुलो फैन हुन् ।

    दीपिका र धोनीको रिलेशन को अफवाह पहिले निकै चल्यो । त्यतिबेला उनीहरु देत गएको मिडियामा मसला बन्थ्यो । धोनीले दीपीककै लागि कपाल सानो गराएको कुरा पनि निकै चल्यो । आईपीएल उद्घाटन एडिशनमा ‘रोमांस किंग’ शाहरुख खानले धोनीलाइ यो बिषयमा मजाक गर्दा उनी हासेका थिए । अहिले पदमावतको प्रशंसा सगै दीपीका र धोनीको पनि बिषयले बलिउड तातेको छ ।

    प्रतिकृया दिनुहोस्

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...