News Portal

  • शिक्षामन्त्रीको आँखा सानोठिमीमा : आज हुदैछ यस्तो खेल

    पत्रपत्रिकाभक्तपुर, २ फागुन
    १००० पटक
    भक्तपुर, २ फागुन

    शिक्षामन्त्री गोपालमान श्रेष्ठ पदबाट बाहिरिने लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् ।

    सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।

    मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन ।

    परिषद् स्रोतका अनुसार विविध शीर्षक मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव...

    क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

      डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको...

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...