News Portal

  • स्वास्थ्यमा अर्बौँ हिनामिना !

    ५३५ पटक

    स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ।

    खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुपातभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिइ भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले औल्याएको छ।

    गुणस्तरहीन औषधी । पर्याप्त मौज्जाद सामाग्रीसमेत खरिद गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

    सार्वैजनिक खरिद नियमअनुसार कुनै पनि कम्पनीबाट सामान खरिद गर्दा आाधिकारिक विक्रेताबाट गुणस्तर, मुल्य र सुविधा विवरण क्याटलग सपिङ सहितको आर्थिक पस्ताव आव्हान गरी खरिद गर्नुपर्नेमा त्यसको उल्लंघन गरेको महालेखाले औँल्याएको छ ।
    , यो खबर आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    अनेसासलाई अनेसास नै बनाउने प्रतिबद्धतासहित उत्रिएका तीन उम्मेद्वार

    लामो समयदेखि साहित्य र अनेसासमा आफूलाई समर्पित गर्दै आएका तीन हस्तीः अध्यक्षका उम्मेद्वार गोवर्धन पूजा,...

    रामेछाप बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र...

    भक्तपुरका ५३८ उम्मेद्वारले बुझाए निर्वाचन खर्च विवरण

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये...

    अर्थमन्त्री प्रकरणबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि...

    काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई

    गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई...