News Portal

  • रहेनन् कम्युनिस्ट नेता शंकर पोख्रेल

    इभक्तपुर संवाददाताभक्तपुर, १३ बैशाख
    ५६३ पटक
    भक्तपुर, १३ बैशाख

    नेकपा ( माओवादी केन्द्र) भक्तपुरका जिल्ला नेता शंकर पोख्रेलको देहान्त भएको छ । भक्तपुर जिल्ला सदस्य रहेका पोख्रेल पार्टीको चाँगुनारायण नगरपालिकाका सह इन्चार्जसमेत रहेका थिए ।

    २०३६ साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा रहेका पोख्रेलको आज भक्तपुर अस्पतालमा असामयिक निधन भएको हो । उच्च रक्तचापको बिरामी रहेका ६० बर्षिय पोख्रेलको सोहि कारण ज्यान गएको मजदुर नेता मिलन लामाले इभक्तपुरलाई बताए ।

    पोख्रेलको अन्तिम सस्कारमा माओवादी केन्द्रका नेता कार्यकर्ता आर्यघाट पुगेका छन् । पार्टीको झण्डा ओढाई उनलाई अन्तिम श्रदान्जली दिइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर...

    एउटै ब्यक्ति कांग्रेस र एमाले दुबै पार्टीको वडा नेतामा निर्वाचित

    दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन...

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा...

    नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय...