News Portal

  • प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम बारे छलफल (प्रत्यक्ष प्रशारण)

    जेठ,९
    ५६८ पटक
    जेठ,९

    काठमाडौं। संघीय संसदमा सरकारले सोमबार पेश गरेको नीति तथा कार्यक्रममाथि दफावार छलफल सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले जेठ  ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको संयुक्त बैठकमा गरिएको सम्वोधनमा उल्लेखित आर्थिक वर्ष २०७५/०७६ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। हेर्नुहोस् लाइभ भिडियोः

    प्रतिकृया दिनुहोस्

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव...

    क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

      डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको...

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...