News Portal

  • खाना पकाउने ग्यास लगायतको भाउँ बढाउने निर्णय

    इभक्तपुर संवाददाता
    ५६२ पटक

    खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छ । आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ ।

    आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको बताइएको छ ।

    पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १ देखि३ रुपैयाँ सम्म मूल्य बढाउने निर्णय भएको समेत जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...