News Portal

  • यस्तो छ साउन १ बाट शिक्षक कर्मचारीले पाउने तलव स्केल : कसको तलव कति (लिस्ट सहित)

    भक्तपुर, २० साउन
    २४२० पटक
    भक्तपुर, २० साउन
    सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे ।

    मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् ।

    उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५-७६ को तलबमान निर्धारण गर्ने निर्णय गरिएको जानकारी दिएका छन ।

    हेर्नुहाेस सामुदायिक विद्यालयका शिक्षककाे तलब

    यहाँ हेर्नुहाेस सरकारले ताेकेकाे शिक्षक र कर्मचारी सबैकाे नयाँ तलबमान

    प्रतिकृया दिनुहोस्

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको...

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक...

    खुम्चियो एमाले

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन...

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    census

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय...

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...