News Portal

  • सापकोटाको राष्ट्रिय भावनाले ओतप्रोत ‘बुद्ध पठाइदेउ’को भिडिओ सार्वजनिक

    भक्तपुर, २८ साउन
    ६८१ पटक
    भक्तपुर, २८ साउन

    काठमाडौं। चर्चित संगीतकार तथा गायक चेतन सापकोटाले गीत ‘बुद्ध पठाइदेउ’ सार्वजनिक गरेका छन् ।

    राष्ट्र प्रेमले भरिएको सो गीतको शब्द, संगीत र स्वर सबै सापकोटाकै रहेको छ ।

    २०६५ सालमा रेकर्ड भएको यो गीत अहिले युट्युबमा सार्वजनिक गरिएको उनी बताउँछन् । गीतको भिडियो समेत उनी आफैले निर्देशन गरेका हुन । भिडियोमा गंगाराम सापकोटाको छायांकन, विकास दाहालको सम्पादन छ ।

    भिडियो वि–स्टार नेपाल नामक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

    यस्तो छ गीतको भिडियो

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको...

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक...

    खुम्चियो एमाले

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन...

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    census

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय...

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...