News Portal

  • सापकोटाको राष्ट्रिय भावनाले ओतप्रोत ‘बुद्ध पठाइदेउ’को भिडिओ सार्वजनिक

    भक्तपुर, २८ साउन
    ११७५ पटक
    भक्तपुर, २८ साउन

    काठमाडौं। चर्चित संगीतकार तथा गायक चेतन सापकोटाले गीत ‘बुद्ध पठाइदेउ’ सार्वजनिक गरेका छन् ।

    राष्ट्र प्रेमले भरिएको सो गीतको शब्द, संगीत र स्वर सबै सापकोटाकै रहेको छ ।

    २०६५ सालमा रेकर्ड भएको यो गीत अहिले युट्युबमा सार्वजनिक गरिएको उनी बताउँछन् । गीतको भिडियो समेत उनी आफैले निर्देशन गरेका हुन । भिडियोमा गंगाराम सापकोटाको छायांकन, विकास दाहालको सम्पादन छ ।

    भिडियो वि–स्टार नेपाल नामक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

    यस्तो छ गीतको भिडियो

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...