News Portal

  • एकाविहानै कक्षा ११ को परीक्षाफल प्रकाशित

    भक्तपुर, ७ असोज
    २१४२ पटक
    भक्तपुर, ७ असोज

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ । मंगलवार एकाबिहानै परीक्षाफल प्राकशन गरिएको छ ।

    गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३ लाख ४९ हजार ६ सय ३ र आशिंक तर्फ १ लाख ४२ हजार ३सय ४५ सहभागी थिए ।

    बोर्डले अक्षरांकन प्रणाली अनुसार नतिजा प्रकाशन गर्दै आएको छ ।

    नियमित तर्फ परीक्षामा २ हजार ३ सय १९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७सय७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २सय५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

    यस्तै, ५४ हजार ८सय१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २सय३९ ले २.०१ देखि २.४० र ८९हजार ६सय५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।

    यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १सय७१ ले ०.८१ देखि १.२०, २१ हजार ३सय४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

     

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

    हेर्नुहोस नतिजाको सूचना

     

     

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ?

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...