News Portal

  • ‘बीच्चबीच्चमा’ गाएर चर्चा बटुलेका दुर्गेश बने बिबादित : पक्राउ गर्न प्रहरी परिचालन

    भक्तपुर, ५ कात्तिक
    ७८७ पटक
    भक्तपुर, ५ कात्तिक

    ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा बिबादमा तानिएका छन् । पछिल्लो समय ‘ ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत गाएपछि उनी बिबादमा तानिएका हुन् ।

    उक्त गीतमार्फत युवाहरुलाई कुलतमा फसाउन प्रेरित गरेको भन्दै उनको आलोचना भएको छ । त्यतिमात्र होइन, कानुनले प्रतिबन्धित गरेको गाँजा खाने कुरालाई गीतमा गाएपछि दुर्गेशलाई प्रहरीले पक्राउ गर्ने बताइएको छ ।

    ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीतमा उनले ए निकाल गाँजा , खानुपर्छ आज…भनेर गाएपछि उनीमाथि मुद्दा परेको र उनलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको प्रहरीले पुष्टी गरेको छ ।

    जिप्रका काठमाडौमा उनी उपर उजुरी परेपछि अपराध अनुसन्धान महाशाखाले उनको खोजी भैरहेको जनाएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...