News Portal

  • ‘बीच्चबीच्चमा’ गाएर चर्चा बटुलेका दुर्गेश बने बिबादित : पक्राउ गर्न प्रहरी परिचालन

    भक्तपुर, ५ कात्तिक
    १३३२ पटक
    भक्तपुर, ५ कात्तिक

    ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा बिबादमा तानिएका छन् । पछिल्लो समय ‘ ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत गाएपछि उनी बिबादमा तानिएका हुन् ।

    उक्त गीतमार्फत युवाहरुलाई कुलतमा फसाउन प्रेरित गरेको भन्दै उनको आलोचना भएको छ । त्यतिमात्र होइन, कानुनले प्रतिबन्धित गरेको गाँजा खाने कुरालाई गीतमा गाएपछि दुर्गेशलाई प्रहरीले पक्राउ गर्ने बताइएको छ ।

    ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीतमा उनले ए निकाल गाँजा , खानुपर्छ आज…भनेर गाएपछि उनीमाथि मुद्दा परेको र उनलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको प्रहरीले पुष्टी गरेको छ ।

    जिप्रका काठमाडौमा उनी उपर उजुरी परेपछि अपराध अनुसन्धान महाशाखाले उनको खोजी भैरहेको जनाएको हो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...