News Portal

  • पाँचतल्ले मन्दिरको पुननिर्माणमा सहयोग गर्न आह्वान

    इभक्तपुर संवाददाताभक्तपुर, २५ मङ्सिर
    १२६० पटक
    भक्तपुर, २५ मङ्सिर

    भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो ।

    सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समितिले सम्पदाप्रेमी महानुभावहरुमा सहयोग गर्न आह्वान गरेको छ ।

    सहयोग गर्न ईच्छुक महानुभावहरुले आर्थिक, भौतिक तथा श्रमदान गरि सहयोग गर्न सक्नु हुनेछ । मन्दिरको संरक्षण कार्यमा गुठि, दाफा, भजन, विद्यालय/कलेज तथा विभिन्न संघ संस्थाले पनि सहयोग गर्न सक्ने छन् ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...